back
CTIZAN AD

यस्तो छ बैशाख ९ गते हुने एसईई परीक्षाको तालिका (तालिका सहित)

वि.सं.२०७८ माघ २७ बिहीवार

693 

shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमीक शिक्षा परीक्षा (एसईई) आगामी बैशाख ९ गतेका संचालन हुने बताएको छ ।

बोर्डको बुधवार बसेको बैठकले उक्त निर्णय गर्दै बिहीवार परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

देशैभरीबाट पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान गरिएको उक्त परीक्षा यसपटक केन्द्रीय स्तरबाटै हुने जनाइएको छ ।

बोर्डले जारी गरेको तालिका अनुसार बैशाख ९ गतेदेखि सुरु भइ २० गते सम्पन्न हुने उक्त परीक्षाको पहिलो दिन अंग्रेजी र अन्तिम नि प्राविधिक विषयको परीक्षा हुने तालिकामा उल्लेख छ ।

वि.सं.२०७८ माघ २७ बिहीवार ०९:४८ मा प्रकाशित

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ मूल्य सूची

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...