back
CTIZAN AD

प्रधानन्यायाधिशविरुद्धको महाभियोग प्रस्तावको एमालेले प्रतिवाद गर्ने

वि.सं.२०७८ फागुन १ आइतवार

792 

shares

काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गरिएको महाभियोगको प्रतिवाद गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार साँझ बसेको एमालेको केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधिश जबराविरुद्ध सत्तारुढ गठबन्धनले षड्यन्त्रपूर्णक महाभियोग ल्याएको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

बैठकले सत्तारुढ गठबन्धनका सांसदले प्रधानन्यायाधिश जबरविरुद्ध महाभियोग दर्ता गरेर लोकतन्त्र र सार्वभौमसत्तामाथि प्रहार तथा स्थानीय निर्वाचनलाई पछाडि धकेल्न षड्यन्त्र गरेको निष्कर्ष समेत निकालेको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बैठकपछि संचारमाध्यमसँग कुरा गर्दै भने– यो कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको हामीले अनुमान गरेका छौं ।’

महासचिव पोखरेलले आफ्नो पार्टी र जनताको दबावमा भर्खरमात्र तय गरिएको स्थानीय निकायको निर्वाचनलाई पछाडि धकेल्ने षड्यन्त्र स्वरुप यो कदम चालिएको पार्टीको ठहर रहेको बताए ।

प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग किन ? यस्ता छन् दलहरुले देखाएका २१ कारण (पूर्णंपाठसहित)

वि.सं.२०७८ फागुन १ आइतवार २१:५० मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...