back
CTIZAN AD

प्रहरीका १० डिएसपीको सरुवा, हेर्नुहोस् को कहाँ परे त ?

वि.सं.२०७८ फागुन २ सोमवार

852 

shares

काठमाडौं । नेपाल प्रहरीका १० प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालद्धारा जारी सूचना अनुसार काभ्रेमा रहेका मदन केसी सातदोबाटो ललितपुर, सातदोबाटोमा कार्यरत दिनेश घिमीरे काठमाडौं उपत्यका प्रहरी कार्यालय, नेपालगन्जमा कार्यरत द्धारिका प्रसाद घिमीरे चापागाउँ ललितपुर, ललितपुरमा कार्यरत टेक बहादुर कार्की क्षेत्री प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा भएका छन् ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका गंगा प्रसाद पौडेललाई जिप्रका दोलखामा सरुवा गरिएको छ भने दोलखाका भेषराज रिजाललाई काठमाडौं उपत्यका उपराध अनुसन्धान कार्यालयमा, महाराजगन्ज काठमाडौंमा कार्यरत राजकुमार थिङलाई जिल्ला प्रहरी कार्यालय रामेछापमा र रामेछापका नवराज ढुंगानालाई प्रदेश १ प्रहरी कार्यालय विराटनगर मोरङमा सरुवा गरिएको छ ।

वि.सं.२०७८ फागुन २ सोमवार १३:४५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...