back
CTIZAN AD

अव युएई यात्रा गर्नेले ६ घण्टाभित्रको कोरोना परीक्षणको रिर्पोट पेश गर्नु नपर्ने

वि.सं.२०७८ फागुन ४ बुधवार

867 

shares

काठमाडौं । युएई सरकारको परिवर्तित नियम अनुसार अव काठमाडौं–दुबई यात्रा गर्नेहरुले ६ घण्टाभित्रको कोरोना भाईरसविरुद्धको र्यापिड परीक्षण गर्नु नपर्ने भएको छ ।

युइई जाने यात्रुहरुले यसअघि त्रिभुवन विमानस्थलमा उडान समयको ६ घण्टाभित्र गर्दै आएको उक्त परीक्षण १३ फेब्रुअरी, २०२२ ( फागुन १, २०७८) देखि हटाई सकिएको जानकारी आएको हो ।

नेपाल वायुसेवा निगमले यस सम्बन्धी जानकारी दिँदै अबका दिनमा निगमको जहाजबाट काठमाडौं–दुवई यात्रा गर्ने सम्पूर्ण यात्रुले उक्त परीक्षण गर्न नपर्ने जानकारी समेत गराएको छ ।

निगमका अनुसार उडान समयको ४८ घण्टाभित्रको पिसीआर रिर्पोट भने यथावत रहेको छ ।

May be an image of text that says 'नेपाल वार्युसेवा सूचना! संयुक्त अरव इमिरेट्सको परिवर्तित नयाँ नियम अनुसार काठमाण्डी-दुबई यात्रा गर्ने यात्रु महानुभावहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान समयको घण्टा भित्र गर्दे आएको Rapid PCR Test १२ फेब्रुअरी, २०२२ (तदनुसार ०१ फाल्गुन, २०७) देखि हटाई सकिएको जानकारी आएकोले निगमवाट काठमाण्डौं- यात्रा गर्नु हुने सम्पूर्ण यावरु महानुभावहरुले उक्त परीक्षण गनं नपर्ने जानकारी गराईन्छ। तर उडान समयको 45 घण्टा भित्रको PCR Test Negative Report आवश्यक पर्ने नियम हाल सम्म पनि यथावत रहेको सम्पूर्ण यात्रु महानुभावहरुलाई जानकारी गराईन्छ। नेपाल वायुसेवा निगम कान्तिपथ, काठमाण्डों २०७६ ੧૧'

वि.सं.२०७८ फागुन ४ बुधवार १५:५१ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...