back
CTIZAN AD

प्रधानमन्त्री देउवाले भने–अब एमसीसी पारित हुन्छ

वि.सं.२०७८ फागुन ८ आइतवार

1K 

shares

काठमाडौं । सत्तारुढ गठबन्धनभित्रै सहमति नजुट्दै संसदमा टेबुल भएको एमसीसी अब छिट्टै पारित हुने प्रधानमन्त्री शेर बहादुर देउवाले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल भएपछि संचारमाध्यमलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले संचारकर्मीले एमसीसी कहिले पास हुन्छ भनेर गरेको प्रश्नमा अब पास हुने बताएका थिए ।

विभिन्न दलका सांसदहरुको विरोधका बाबजुद पनि आजको प्रतिनिधिसभाको बैठकमा सरकारका प्रवक्ता तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमससी टेवुल गरेका थिए ।

बैठकमा माओवादी केन्द्रका नेता देव गुरुङ, एमालेका नेता भिम रावल, नेमकिपाका प्रेम सुवाल र जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी टेवुल गरिएकोमा आपत्ति जनाएका थिए ।

वि.सं.२०७८ फागुन ८ आइतवार १५:०४ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...