back
CTIZAN AD

दोहोरो अंकले घट्यो नेप्से

वि.सं.२०७८ फागुन ८ आइतवार

888 

shares

काठमाडाैं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्सेमा ३५ दशमलब ४० अंकले गिरावट आएर परिसूचक २६९३ दशमलब १० अंकमा कायम भएको हाे । कारोवार रकम भने झण्डै ४ अर्ब ८ करोड रुपैंया बराबरको भएको नेप्सेले जनाएको छ ।

सूचिकृतमध्ये २३० कम्पनीको कारोबार भएको आजको बजारमा अन्य समुह बाहेक सबै ११ कम्पनी उपसूचक समूहको कारोबार राताम्मे भएको थियो ।

पछिल्लो समय बढेर करिब २९४७ अंकमा पूगेको नेप्से क्रमशः ओरालो लाग्दै २६९३ अंकमा पुगेको छ ।

वि.सं.२०७८ फागुन ८ आइतवार १५:२९ मा प्रकाशित

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...