back
CTIZAN AD

मन्त्रालयले माग्यो करारमा कर्मचारी (सूचनासहित)

वि.सं.२०७८ फागुन १० मंगलवार

948 

shares

काठमाडौं । बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले करारमा कर्मचारी माग गरेको छ । निर्देशनालयले मंगलवार एक सूचना जारी गर्दै करारमा कार्यालय सहयोगी र अभ्यङ्गकर्ता पञ्चकर्म सहयोगी पदका लागि कर्मचारी माग गरेको हो ।

निर्देशनालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ । अन्य थप जानकारीका लागि स्वास्थ्य मन्त्रालय, बाग्मती प्रदेश, हेटौंडाको वेबसाइट : www.moh.bagamati.gov.np  वा फोन नं. ०५७-५२४५१० वा ०५७-५२४५१५ सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ ।
यस्तो छ, सूचना :

No description available.

वि.सं.२०७८ फागुन १० मंगलवार १४:४३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

एम्बार्क बिजनेस इन्कुबेसन सर्भिसको डेमो डे सम्पन्न

काठमाडौं । एम्बार्क कलेज र औद्योगिक उद्यम विकास प्रतिष्ठान -आईईडीआई_...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...