back
CTIZAN AD

पहिले बलिङ्ग गर्दै नेपाल, गर्यो १ खेलाडी परिवर्तन

वि.सं.२०७८ फागुन १० मंगलवार

921 

shares

१० फागुन, काठमाडौँ । आइसिसी टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गतको यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ ।

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रो पटक स्थान सुरक्षित गर्न आज नेपालले युएईलाई हराउनै पर्ने छ । आजको खलेमा युएईलाई पराजित गरेमा नेपाल सन् २०१४ पछि दोस्रोपटक टी–२० विश्वकपमा पुग्नेछ ।

नेपालले आफ्नो प्लेइङ्ग-११ मा १ परिवर्तन गरेको छ । नेपालले कुशल मल्लको स्थानमा विवेक यादवलाई प्लेइङ्ग-११ मा मौका दिएको छ । यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुर हुनेछ ।

यूएई विरुद्धको नेपालको प्लेइङ्ग-११:
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, विवेक यादव, कमलसिंह ऐरी, सन्दीप लामिछाने, अविनाश बोहरा र जितेन्द्र मुखिया ।

वि.सं.२०७८ फागुन १० मंगलवार १५:२९ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...