back
CTIZAN AD

एमसीसी विरोधि आन्दोलनलाई लक्षित गर्दै गृहले भन्यो-हिंसात्मक गतिबिधि नगर्नू

वि.सं.२०७८ फागुन ११ बुधवार

738 

shares

काठमाडौं । गृहमन्त्रालयले एमसीसी विरोधि आन्दोलनलाई लक्षित गर्दै हिंसात्मक गतिबिधि नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले केहिदिनयता केही समूहद्धारा सडक प्रदर्शन गर्ने तथा सामाजिक जीवनलाई अवरोध पुर्याउने कार्य भएको भन्दै त्यस्ता क्रियाकलाप गर्नेमाथि गम्भीर निगरानी बढाएको समेत मंगलवार साँझ जारी विज्ञप्तिमा जनाइएको छ ।

‘जनताको प्रतिनिधिमूलक संसदलाई लक्षित गरी माननीय सांसदज्यूहरुलाई समेत संसद भवनमा आवागमनको क्रममा अवरोध गर्ने र अपमान गर्ने गतिबिधि देखिएका छन्,’ गृहद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन ८ गते आफ्नो निबासबाट संसद भवन आउने क्रममा पूर्व प्रधानमन्त्री चढेको सवारी साधनमा अवरोध पुर्याउने र ढुंगा प्रहार गर्नेसम्मको हर्कत देखिएको छ । त्यस्ता कार्यप्रति नेपाल सरकार भत्र्सना गर्दछ ।’

आन्दोलनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड गर्ने र हिंसाजन्य गतिबिधिबाट नागरिकको स्वतन्त्रतापस्र्वक जिउने हकमा बाधा पुर्याउने काम नर्गन भन्दै सबैको ध्यानाकर्षण गराइएको छ ।

वि.सं.२०७८ फागुन ११ बुधवार १०:५३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...