back
CTIZAN AD

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

वि.सं.२०७८ फागुन १२ बिहीवार

897 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौताबारे छलफल हुने छ ।

संसद सचिवालयद्धारा बुधवार जारी गरिएको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले बैठकमा एमसीसी सम्झौता माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

त्यसैगरी अर्को सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिकप्रतिवेदन र आर्थिक वर्ष २०७७÷७८ पेश गर्ने रहेको छ ।

सत्तारुढ गठबन्धनभित्रै असहमति र व्यापक विरोधका बाबजुद अन्नतः एमसीसी सम्झौता गत आइतवार सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी सम्झौता संसदमा पेस गरेका छन् । सोहि सम्झौता संसदबाट पारित गर्नका लागि आजको प्रतिनिधिसभाको बैठकमा छलफल गरिनेछ ।

वि.सं.२०७८ फागुन १२ बिहीवार ०९:२५ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...