back
CTIZAN AD

ठूला दलको केटाकेटीपनले शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बन्यो नेपाल

वि.सं.२०७८ फागुन १२ बिहीवार

816 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले ठूला दलका शिर्ष नेताहरुको केटाकेटीपनका कारण देश शक्ति राष्ट्रको प्रतिस्प्रर्धास्थल बनेको बताएका छन् ।

बिहीवारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले यथास्थितिमा एमसीसीलाई पास गर्न नसकिने बताएका छन् ।

‘देश र जनतालाई विभाजित गर्ने खालको विवादित क्रियाकलापको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी छैन ।’ लिङदेनले भने । उनले एमसीसीको पक्षमा मतदान नगर्ने समेत बताए ।

वि.सं.२०७८ फागुन १२ बिहीवार १४:२२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...