back
CTIZAN AD

संसद भवनमै मन्त्रिपरिषद् बैठक बस्दै

वि.सं.२०७८ फागुन १५ आइतवार

759 

shares

काठमाडौं । संसद भवन नयाँ बानेश्वरमै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक लगत्तै मन्त्रिपरिषद्को बैठक बस्न लागेको एक मन्त्रीले जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको बैठकबाट आजै एमसीसी पारित गर्ने तयारी छ। त्यसका लागि दलहरुले एमसीसीसँगै व्याख्यात्मक घोषणा पनि पारित गर्ने सत्ता गठबन्धनका दलहरुबीच सहमति भइसकेको छ। प्रतिनिधि सभाको जारी बैठक सकिनासाथ मन्त्रिपरिषद्को बैठक बसेर व्याख्यात्मक घोषणालाई पारित गर्ने तयारी छ।

मन्त्रिपरिषद बैठकपछि बस्ने प्रतिनिधि सभाको दोश्रो बैठकले अमेरिकी सम्झौता पारित गर्ने तयारी छ ।

वि.सं.२०७८ फागुन १५ आइतवार १७:३९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...