back
CTIZAN AD

कथित तर्कहरु ल्याएर जनता र संसदलाई भ्रममा पार्ने काम नगरियोस्–अध्यक्ष लिङदेन

वि.सं.२०७८ फागुन १५ आइतवार

1.1K 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले व्याख्यात्मक टिप्पणीका नाममा कथित तर्कहरु ल्याएर जनता र संसदलाई भ्रममा पार्ने काम गर्न नहुने बताएका छन् ।

आइतवार संसदमा एमसीसी परियोजनाका विषयमा आफ्ना मत राख्दै गठबन्धनभित्र सहमति भएको ‘व्याख्यात्मक टिप्पणी’ अमेरिकाले मान्छ कि मान्दैन भन्ने प्रश्न समेत गरेका छन् ।

सरकार र ठूला राजनीतिक दहरुको आलोकाचो व्यवहारले देशले जुन क्षति व्यर्होनु परेको छ त्यो ती दल र सरकारले मात्र होइन सिंगो देशले व्यहोर्नु परेको छ । त्यसैले बैदेशिक सम्बन्धलाई सत्ता चढ्ने सिढीको रुपमा प्रयोग नगरियोस्’ अध्यक्ष लिङदेनले भने,‘बैदेशिक सम्बन्ध केटाकेटी ढंगले प्रयोग गरियो भन्ने कुरा युक्रेनको घटनाले देखाएको छ ।’
अधयक्ष लिङदेनले बैदेशिक सम्बन्धमा राजनीतिक दल र सरकालाई गम्भीर हुन अपिल समेत गरेका छन् ।

वि.सं.२०७८ फागुन १५ आइतवार १७:१५ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...