back
CTIZAN AD

भोली नेपाल बन्दको घोषणा (विज्ञप्तिसहित)

वि.सं.२०७८ फागुन १५ आइतवार

1.1K 

shares

काठमाडौं । एमसीसी पारित गर्ने सरकारको तयारीप्रति मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’सहित ६ दल र २ मोर्चाद्धारा भाली (सोमबार) नेपाल बन्दको घोषणा गरेका छन् ।

गठबन्धन सरकारले एमसीसी पारित गर्ने तयारी गरेको विरोधमा दलहरुले संयुक्त रुपमा नेपाल बन्दको घोषणा गरेका हुन् ।

नेपाल बन्दको घोषणा गर्नेमा वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

संयुक्त विज्ञप्तिमा नेपालका क्रान्तिकारी, देशभक्त,प्रगतिशिल राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको नेपाल बन्दको घोषणा गरिएको बताइएको छ ।

यसैगरी, छ राजनीतिक पार्टी र दुई मोर्चाले भोलि ।फागुन १६गते को नेपाल बन्द तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशिल, सच्चालोकतन्त्रवादीहरु लगायत आमजनसमुदायमा विनम्र अनुरोधसमेत गरेका छन ।

यस्तो छ विज्ञप्ति

No description available.

वि.सं.२०७८ फागुन १५ आइतवार २०:४६ मा प्रकाशित

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको...