back
CTIZAN AD

संसदको दोस्रो बैठक सुरु, एमसीसी निर्णयार्थ पेश हुँदै (भिडियोसहित)

वि.सं.२०७८ फागुन १५ आइतवार

738 

shares

काठमाडौं । प्रतिनिधि सभाको आजको दोस्रो बैठक शुरु भएको छ ।

एमसीसीको विषयमा सामान्य छलफल भएपछि स्थगित बैठक पुनः शुरु भएको हो ।

दोस्रो बैठकमा केही बेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले पारित गरेको एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्ताव प्रस्तुत हुँदैछ ।

अहिले अर्थमन्त्री जनार्दन शर्माले मन्त्रिपरिषद्ले पारित गरेको व्याख्यात्मक प्रस्तावलाई बाचन गर्दैछन् । बैठकले एमसीसी सम्झौता र व्याख्यात्मक प्रस्तावलाई एकै पटक निर्णयार्थ पेश गर्दैछ ।

संसदमा प्रखुम प्रतिपक्षी दल नेकपा (एमाले)ले भने १४ सांसदमाथि कारबाहीको माग गर्दै नाराबाजी गरिरहेको छ ।

No description available.

वि.सं.२०७८ फागुन १५ आइतवार १९:४३ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...