back
CTIZAN AD

चारु

वि.सं.२०८३ साउन ९ शनिवार

417 

shares

कल्पना मरासिनी
भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर

विगत जस्तै आज पनि समान कहाँ हुन्छ
यो हृदय जस्तै सुन्दर बगान कहाँ हुन्छ

सुल्टोलाई उल्टो देख्छन् अचेल मानिसहरू
जस्ताको त्यस्तै बुझ्ने मनोविज्ञान कहाँ हुन्छ

भोलि भन्दै काम साँचे जन्म हुन्छ तनावको
समयसँगै चल्न जाने हैरान कहाँ हुन्छ

अन्जानमै हुन सक्छ बेमेल कहिलेकाहीँ
सधैँभरि गल्ती पनि जानाजान कहाँ हुन्छ

भाग्यले मिल्ने हो कोखको असल फल पनि
नत्र श्रवणकुमार जस्तो सन्तान कहाँ हुन्छ ।

अक्षर सङ्ख्या : १६
अनुप्रास : आन
शेष अनुप्रास : कहाँं हुन्छ
अभ्यास : चारु साहित्य प्रतिष्ठान पाठशाला

वि.सं.२०८३ साउन ९ शनिवार ०८:०१ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...