back
CTIZAN AD

मन्त्रिपरिषदले पास गर्यो १२ बुँदे ‘व्याख्यात्मक घोषणा’

वि.सं.२०७८ फागुन १५ आइतवार

975 

shares

काठमाडौं । मन्त्रिपरिषद्ले बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक घोषणाको प्रस्ताव पारित गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपरान्ह्र बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।

केहीबेरमा बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा सरकारले यो व्याख्यात्मक घोषणा पेस गर्नेछ । व्याख्यात्मक घोषणासहित एमसीसी आजै पारित गर्ने सरकारको तयारी छ ।

१२ बुँदे व्याख्यात्मक घोषणामा एमसीसी सम्झौतामा उठेका विभिन्न संशयहरुको निदान खोजिएको छ ।

व्याख्यात्मक घोषणालाई स्वीकार नगरे एमसीसी कार्यान्वयन नहुने स्पष्ट पारिएको छ ।

यस्तो छ १२ बुँदे व्याख्यात्मक घोषणा

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

वि.सं.२०७८ फागुन १५ आइतवार १९:४१ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै राष्ट्र बैंकद्धारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’...

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी : घर-घरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...