back
CTIZAN AD

नेपाली कांग्रेसले खटायो निर्वाचनका लागि जिल्लामा केन्द्रीय नेताहरु (नामावलीसहित)

वि.सं.२०७८ फागुन २५ बुधवार

1.3K 

shares

काठमाडौं । नेपाली काग्रेसले आगामी बैशाख ३० गतेदेखि हुने स्थानीयतहको निर्वाचनका जिल्ला–जिल्लामा केन्द्रीय नेताहरु खटाएको छ ।

फागुन २९ गतेदेखि चैत १ गतेसम्म निर्वाचनलाई लक्षित गरेर सुरु हुन लागेको घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि केन्द्रीय नेताहरु जिल्ला पठाउन लागेको हो ।

कांग्रेसले जिल्लामा खटिने नेताहरुको नाम र जिल्ला समेत टुंगो लगाइसकेको छ ।
यस्तो नेताहरुको सूची

No description available.

No description available.

No description available.

 

 

वि.सं.२०७८ फागुन २५ बुधवार ०८:३५ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...