back
CTIZAN AD

भूमि आयोगद्धारा ठूलो ठूलो संख्यामा कर्मचारी माग (सूचनासहित)

वि.सं.२०७८ फागुन २५ बुधवार

906 

shares

काठमाडौं । राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा करारमा कर्मचारीको माग गरेको छ ।

आयोगले बुधबार एक सूचना जासी गर्दै विभिन्न पदमा नापि प्राविधिकहरुको माग गरेको हो ।

उक्त सूचना अनुसार आयोगले सर्भेक्षक १२६ जना र अमिन ७३ जना माग गरेको हो । आयोगले चैत १ गतेभित्र आयोगको कार्यालय तहाचलमा दरखास्त बुझाउन अनुरोध गरेको छ ।

आवेदन दिनका लागि १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेका तर नेपाल इन्जिनियररिङ सेवा सर्भे समूह अन्तर्गत निजामति तथा संस्थान सवोबाट अवकाश प्राप्त कर्मचारीको हकमा ६० वर्ष ननाघेकाले पनि आवदन दिन सक्नेछन् ।

No description available.

वि.सं.२०७८ फागुन २५ बुधवार ०९:३१ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...