back
CTIZAN AD

नेपाली एकता समाज जापानको अध्यक्षमा सापकोटा

वि.सं.२०७८ फागुन २५ बुधवार

993 

shares

जापान । नेपाली एकता समाज जापानको अध्यक्षमा सालिकराम सापकोटा चयन भएका छन् ।

मार्च ८ का दिन टोकियोमा सम्पन्न समाजको दोस्रो राष्ट्रिय सम्मेलनले समाजको अध्यक्षमा सापकोटा सहित २७ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

समाजको उपाध्यक्षमा गोपाल सापकोटा र डण्ड के सी, महासचिवमा तेजेन्द्र क्षेत्री, सचिवमा प्रदिप बि क र कोषाध्यक्षमा छन्द सापकोटा चयन भएका छन् ।

त्यसैगरी समाजको सदस्यहरुमा केशव सापकोटा, तेजु के सी, राजु रेग्मी, बासु शर्मा, धनराज गौतम, लक्ष्मण कार्की, बिष्णु पोखरेल,निश्चल क्षेत्री,कमल कार्की,गोपाल खत्री,उमेश निउरे, हेमलाल गौतम, नविन बस्याल,गोपाल कृष्ण सापकोटा,भुवन सापकोटा,नारायण कँडेल,गोम बुढाथोकी, मेघराज सापकोटा,कमल सापकोटा र २ सदस्य रिक्त रहेका छन् । साथै बैकल्पिक सदस्यहरूमा सुरेन्द्र कँडेल, जीवन गैरे, ठाकुर चालिसे रहेका छन् ।

त्यसैगरी समाजको सल्लाहकारमा यमलाल सापकोटा, नन्दु शर्मा, भिम के सी,बिष्णु के सी, धन ब बि क र लिला परियार रहेका छन् ।

वि.सं.२०७८ फागुन २५ बुधवार १५:०७ मा प्रकाशित

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

दूधमा आत्मनिर्भर बन्दै बागलुङ

बागलुङ । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका–१२ लिलाधर...

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

कोरियाबाट फर्केर व्यावसायिक कृषि फार्म सञ्चालन

पर्वत ।  बिहादी गाउँपालिका–१ बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले कोरियाबाट...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...