back
CTIZAN AD

रंगेलीका मेयर र उपमेयर नै एमालेमा

वि.सं.२०७८ फागुन २५ बुधवार

795 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नै एमालेमा प्रवेश गरेका छन् । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आथित्यतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा रंगेलीका मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाल एमाले प्रवेश गरेका हुन् ।

बताइएअनुसार रंगेलीका मेयर र उपमेयरसहित माओवादी केन्द्रबाट निर्वाचन वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनालपनि एमाले प्रवेश गरेका छन् ।

मेयर र उपमेयर एमाले प्रवेश गरेसँगै रंगेलीमा माओवादी केन्द्र निकै कमजोर बन्न पुगेको बताइएको छ । रंगेली माओवादी बिहीन भएको एमाले नेताहरुको प्रतिक्रिया छ ।

वि.सं.२०७८ फागुन २५ बुधवार १५:२४ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

पाकिस्तानमा वर्षाले १०९ जनाको ज्यान लियो

लाहोर (पाकिस्तान) । पाकिस्तानमा मनसुनजन्य वर्षा र त्यसपछि आएको आकस्मिक...

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए...