back
CTIZAN AD

माल्टामा रहेका मगरहरु संगठित, अध्यक्षमा गंगा बहादुर पुन मगर

वि.सं.२०७८ फागुन २५ बुधवार

1K 

shares

माल्टा । रोजगारी तथा विभिन्न सिलसिलामा युरोपियन देश माल्टामा पुगेका मगरहरु एकजुट बनेका छन् ।

मार्च ६ तारिख सम्पन्न मगरहरुको एक भेलाले गंगा बहादुर पुन मगरको अध्यक्षतामा ‘माल्टा मगर समाज’ को गठन गरेका हुुन् ।

समाजका अध्यक्ष पुन मगरका अनुसार उपाध्यक्षमा प्रविन थापा मगर, रमन थापा मगर, महिला उपाध्यक्षमा कोपिला दर्लामी मगर, सचिवमा झलक बहादुर मगर, सहसचिबमा चन्दना राना मगर, कोषाध्यक्षमा संगीता थापा मगर र सहकोषाध्यक्षमा सञ्जय थापा मगर चयन भएका छन् ।

त्यसैगरी समाजको सदस्यहरुमा ओम बहादुर राना मगर, तारा थापा मगर, बलराम लुंगेली मगर, विमला राना मगर, रमेश आले मगर, मिलन मगर, गोमा दर्लामी मगर, भिम बहादुर मगर, अमर राना मगर, सन्तु थापा मगर र चन्दु थापा मगर रहेका छन् ।

वि.सं.२०७८ फागुन २५ बुधवार १६:०० मा प्रकाशित

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

न्युयोर्क राज्य विधानसभाका लागि घिमिरेको उम्मेदवारी, समुदायबाट सहयोगको आग्रह

नेपाली मूलका सामुदायिक अभियन्ता तथा सामाजिक नेतृत्वका रूपमा परिचित सोमनाथ...

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

अर्थमन्त्री वाग्लेलाई एनआरएनए निवर्तमान अध्यक्ष श्रेष्ठको आठबुँदे सुझाव

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका निवर्तमान अध्यक्ष महेश...

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

‘दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको निर्णय दुःखदपूर्ण’

अफ्रिका । दक्षिण अफ्रिका र ब्राजिल दूतावास बन्द गर्ने सरकारको...