back
CTIZAN AD

पहिले बलिङ्ग गर्दै नेपाल, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७८ फागुन २७ शुक्रवार

864 

shares

२७ फागुन, काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तगर्तको त्रिकोणात्मक श्रृखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त-११ को सामना गर्दै छ ।

श्रीलंका संयुक्त-११ विरुद्धको अभ्यास खेलमा नेपालले टस हारेर पहिले बलिङ्ग गर्ने भएको छ । नेपाली टिम श्रीलंकामा ४ अभ्यास खेल खेलेपछि यूएई र पपुवा न्यूगिनीविरुद्ध एकदिवसीय सिरिज खेल्ने मार्च १४ मा यूएईको तर्फ प्रस्थान गर्ने छ ।

नेपालको प्लेइङ्ग–११ :
सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहित कुमार पौडेल, आरिफ शेख ।

वि.सं.२०७८ फागुन २७ शुक्रवार १०:५२ मा प्रकाशित

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता बुधबारदेखि, करिब ६ सय खेलाडी प्रतिस्पर्धामा

काठमाडौं । त्रियोग हाइ स्कुलको आयोजनामा छैटौँ त्रियोग अन्तरविद्यालय चेस प्रतियोगिता...

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र...

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

काठमाडौं । सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय...

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...