back
CTIZAN AD

नेपालगन्ज उपमहानगरमा बुद्दिजीवी समिति गठन

वि.सं.२०७८ फागुन २९ आइतवार

1.2K 

shares

नेपालगन्ज । नेपालगन्ज उपमहानगरका बुद्दिजीवीहरुले नेपाल वुद्दिजीवी संगठन नेपालगन्ज उपमहानगर समिति निर्वाचित गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य अन्जना चौधरीको प्रमुख आतिथ्यता तथा संगठनका आयोजक सदस्य मोहन अर्यालको उपस्थितिमा सम्पन्न सो भेलाले ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।

कार्यक्रम संचालक मोहन विक्रम अर्यालका अनुसार गणेशमान केसी अध्यक्ष, खेम कुमारी न्यौपाने उपाध्यक्ष, भुवन गैरे सचिव र शान्ता पोखरेल कोषाध्यक्ष रहेको सो समितिले नगरका सबै वडामा संगठन अभियान चलाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

No description available.

आयोजक सदस्य मोहन अर्यालका अनुसार सबै पालिकामा समिति गठन पश्चात जिल्ला सम्मेलन भव्यताका साथ आयोजना गरिनेछ ।

टोखामा बैठक
नेपाल बुद्दिजीवी संगठन बाग्मती प्रदेश सचिव भरत गौतमका अनुसार काठमाडौं जिल्लाको टोखा नगरपालिका समितिको बैठकले समसामयिक राजनीतिको विश्लेषण तथा निर्वाचनमा बुद्दिजीवीहरुको भूमिकाका विषयमा छलफलसहित बैठक सम्पन्न भएको छ ।

May be an image of 9 people, people standing and indoor

बाबुराम घिमीरेको अध्यक्षतामा सम्पन्न सो बैठकमा संगठनका बाग्मती प्रदेश इन्चार्ज भीमसेन गौतमको प्रमुख आतिथ्यता र स्थानीय माओवादी नेता रतन परियारको आतिथ्यता रहेको थियो ।

 

वि.सं.२०७८ फागुन २९ आइतवार १६:४२ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...