back
CTIZAN AD

बढ्दो विवेकशील साझा विवाद : पाण्डे समूहका २६ नेतामाथि मिश्रले चलाए कारबाहीको डण्डा

वि.सं.२०७८ चैत १ मंगलवार

879 

shares

काठमाडौं । विवेकशील साझा पार्टीभित्र रवीन्द्र मिश्र समूहले एक पछि अर्को गर्दै मिलन पाण्डे समूहका नेताहरुमाथि कारबाही गर्न थालेको छ । सोमबार बसेको मिश्र पक्षीय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशसभा सदस्यसहित २६ जनामाथि कारबाहीको निर्णय गरेको छ ।

चारवटा केन्द्रीय समितिका बैठकमा लगातार अनुपस्थित रहेको र पार्टीलाई बुझाउनुपर्ने लेभी नबुझाएको तथा पार्टीको नीति विपरित कार्यमा संलग्न भएको भन्दै मिश्र पक्षले कारबाही गरेको हो । कारबाहीमा पर्नेमा बागमती प्रदेशका प्रदेश सांसद रमेश पौडेल केशव दाहाल, पुकार बमलगायत छन्।

अध्यक्ष मिश्रले यसअघि नै संयोजक रहेका मिलन पाण्डेलाई कारबाही गरिसकेका छन् । पाण्डे पक्षले कारबाहीविरुद्व अदालतमा उजुरी दिएको छ ।

यी हुन् मिश्र पक्षले कारबाही गरेका नेताहरु

अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वरप्रसाद पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, धर्म मानन्धर, पुकार बम, भरत राज पन्त, भूपदेव शाह, मनिस खनाल, मुना अधिकारी, रमेश पौड्याल, रविना अंम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोजप्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्ट ।

वि.सं.२०७८ चैत १ मंगलवार १३:०८ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

निकुञ्ज घुम्ने बाह्य पर्यटक घटे, आन्तरिक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने बाह्य पर्यटक घटेका...

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्र (महाभारत पर्वत शृङ्खलापारि)मा पर्ने दुई...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

घरमै दूध बिक्न थालेपछि किसान उत्साहित

महोत्तरी । बर्दिबास नगर कार्यपालिकाको अग्रसरतामा किसान सहकारी संस्थाले घरघरै...

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...