back
CTIZAN AD

लोकसेवा आयोगले माग्यो तीनसय स्टाफ नर्स, अनलाइन दरखास्त दिन आव्हान

वि.सं.२०७८ चैत २ बुधवार

921 

shares

काठमाडौं । लोकसेवा आयोगले तीनसय स्टाफ नर्स पदपूर्तिका लागि सूचना जारी गरेको छ ।

बुधबार जारी सूचना अनुसार यहि फागुन १६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ्ग समूह, पाँचौ तह, स्टाफ नर्स पदको ३०० दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध गरिएकोले लोकसेवा आयोगको चैत १ गतेको निर्णय अनुसार उक्त पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा पूर्ति गर्न विज्ञापन प्रकाशन गरिएको हो ।

सूचना अनुसार खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासी/जनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपाङ्गमा ७ र पिछडिएको क्षेत्रमा ५ जना गरी ३०० जना स्टाफ नर्सको माग गरिएको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले आयोगको  psconline.psc.gov.np मार्फत चैत २२ गतेसम्म र दोब्बर दस्तु तिरेर चैत २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

No description available.

वि.सं.२०७८ चैत २ बुधवार ०९:१७ मा प्रकाशित

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

लिटमस इन्डस्ट्रिजलाई सीएनआईद्वारा ’भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान

काठमाडौँ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल...

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

महेन्द्रनगर (धनुषा) । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालसँगको विस्तारित कर्जा...