back
CTIZAN AD

स्थानीयतहको निर्वाचनः उम्मेदवारी दर्ताको मिती बैशाख ११ र १२ लाई तोकियो

वि.सं.२०७८ चैत ४ शुक्रवार

825 

shares

काठमाडौं । आगामी बैशाख ३० गतेदेखि सुरु हुने स्थानीयहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।

निर्वाचन आयोगले बैशाख ३० देखि सुरु हुने स्थानीयतहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको मिति तोकेको हो ।

त्यसैगरी उम्मेदवारी दर्ता गरिसकेकाले कुनै कारणबस नाम फिर्ता लिन चाहेमा बैशाख १८ गतेसम्मको समय दिइएको छ भने सोहिदिन बेलुका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।

आयोगका अनुसार निर्वाचनका लागि २७ गतेदेखि नै मौन अवधि सुरु हुने छ भने ३० बैशाखका दिन बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

वि.सं.२०७८ चैत ४ शुक्रवार १६:१५ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...