back
CTIZAN AD

तरुण दलको नेतृत्वमा पर्वतका गुरुङ

वि.सं.२०७८ चैत १० बिहीवार

984 

shares

फर्शुराम भुर्तेल, पर्वत । नेपाली कांग्रेसले पर्वतका विद्धान गुरुङलाइ नेपाल तरुण दलको अध्यक्षतामा मोनिनित गरेको छ ।

नेपाली कांग्रेस कार्यसम्पादन समितीले दिएको अधिकार प्रयोग गरी कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षतामा दुजांग शेर्पालाई मनोनित गरेका छन् ।

कांग्रेसका १३ भातृसंस्था मध्ये अधिकांशको अझै नेतृत्व चयन गरिएको छैन । नेविसंघमा ३२ वर्षे उमेरहद लागु गरिएका कारण नेविसंघकै नेता हुँ भन्नेहरुलाई पार्टीले अन्यत्र व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । नेविसंघको मनोनयनलाई लिएर केही पूर्व नेताहरुले असन्तुष्टि सार्वजनिक गरिरहेका छन् ।

तरुण दलको अध्यक्ष बनाइएका पर्वतका गुरुङ यसअघि पनि सो संगठनको केन्द्रीय कोषाध्यक्ष भएर अनुभव संगालेका व्यक्त हुन् ।

वि.सं.२०७८ चैत १० बिहीवार ११:११ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...