१० चैत, काठमाडौँ । चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छाड्ने घोषणा गरेको छन । चेन्नाई सुपर किंग्सले धोनीले कप्तानी छाडेको जानकारी दिएको छ ।
Whist7⃣ePodu 💛 Whist8⃣ePodu@msdhoni @imjadeja pic.twitter.com/TtE0tJdwnp
— Chennai Super Kings (@ChennaiIPL) March 24, 2022
धोनीको कप्तानीमा चेन्नाई सुपर किंग्सले २०१०, २०११, २०१८ र २०२१ मा आईपिएलको उपाधि जितेको थियो । धोनीको स्थानमा चेन्नाई सुपर किंंग्सले रविन्द्र जडेजालाई टिमको नयाँ कप्तान नियुक्त गरेको छ ।
वि.सं.२०७८ चैत १० बिहीवार १६:२८ मा प्रकाशित




























