back
CTIZAN AD

विवेकशील साझाले तोक्यो प्रदेश इन्चार्ज र संयोजकहरु, हेर्नुहोस् को–को भए त ?

वि.सं.२०७८ चैत १५ मंगलवार

651 

shares

काठमाडौं । विवेकशील साझा पार्टीले सातै प्रदेशमा संयोजक तथा इन्चार्ज तोकेको छ ।

पार्टीको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रदेश १ र कर्णाली प्रदेशका संयोजकहरुको जिम्मेवारी हेरफेर गर्दै केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु प्रकाशचन्द्र परियारलाई प्रदेश १ इन्चार्ज तथा कर्ण बहादुर विकलाई कर्णाली प्रदेशको इन्चार्ज तोकेको हो ।

May be an image of 2 people and text that says 'नयाँ प्रदेश इन्चार्जहरुलाई हार्दिक बधाई! प्रकाशचन्द्र परियार प्रदेश प्रदेशनं.१ नं. कर्ण बहादुर शाही कर्णाली प्रदेश विवेकशील साझा पार्टी'

त्यसैगरी उज्ज्वलकृष्ण श्रेष्ठ बागमती प्रदेश संयोजक,सुशीला केसी अधिकारी, गण्डकी प्रदेश संयोजक, धनपति महतो मधेश प्रदेश संयोजक, दिनेश भण्डारी सुदूरपश्चिम संयोजक तथा एसके श्रेष्ठलाइ अन्तर्राष्ट्रिय समिति संयोजक तोक्ने तोक्ने निर्णय गरेको हो ।

May be an image of 5 people and text that says 'सुशिला केसी अधिकारी गण्डकी प्रदेश नयाँ उज्ज्वल कृष्ण श्रेष्ठ बागमती प्रदेश प्रदेश संयोजकहरुलाई हार्दिक बधाई! धनपति महतो मधेश प्रदेश दिनेश भण्डारी सुदूरपश्िचिम प्रदेश विवेकशील साझा पार्टी एस के श्रेष्ठ अन्तराष्ट्रिय समिति'

 

 

वि.सं.२०७८ चैत १५ मंगलवार ०८:४० मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...