back
CTIZAN AD

पहिले ब्याटिङ्ग गर्दै नेपाल, यस्तो छ प्लेइङ्ग-११

वि.सं.२०७८ चैत १७ बिहीवार

753 

shares

१७ चैत, काठमाडौँ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको आफ्नो तेस्रो खेलमा पपुवा न्यूगिनी विरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ ।

यस त्रिकोणात्मक टि(२० श्रृखलाको आफ्नो पहिलो खेल नेपालले पपुवन न्यूगिनीलाई १५ रनले पराजित गरेका थियो । यदी आजको खेलमा पनि नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेका यस श्रृखलाको फाइनलमा प्रवेश गर्ने छ ।

नेपाल र पपुवा न्यूगिनी बिचको खेल नेपाली समय अनुसार दिउँसो १२:३० बाट सुरु हुनेछ ।

नेपालको प्लेइङ–११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, दिलीप नाथ, आरिफ शेख, करण केसी, आदिल अन्सारी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा ।

वि.सं.२०७८ चैत १७ बिहीवार १२:१६ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...