back
CTIZAN AD

कांग्रेसको निर्वाचन परिचालन समिति विस्तार, को–को छन् त समितिमा ?

वि.सं.२०७८ चैत १७ बिहीवार

609 

shares

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन परिचालन समिति विस्तार भएको छ ।

मंगलवार सम्पन्न कांग्रेस केन्द्रीय समितिको बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन समितिको संयोजक मनोनयन गरेकोमा खड्काले बुधबार समिति विस्तार गरेका हुन् ।

वर्तमान केन्द्रीय सदस्यहरु र पूर्वपदाधिकारीहरुलाई समेटिएको उक्त ५५ सदस्यीय समितिको सदस्यहरुमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार तथा केन्द्रीय सदस्यहरु डा. शशांक कोइराला,अर्जुननरसिंह के.सी र प्रवक्ता डा. प्रकाशशरण महत रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एन.पी. साउँद, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा. डिला संग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजंग रायमाझी, उदयशम्शेर राणा र जीतजंग बस्नेत रहेका छन् ।

त्यसैगरी नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला,सीताकुमारी राना र जीवन राना पनि समिति सदस्यमा चयन भएका छन् ।

वि.सं.२०७८ चैत १७ बिहीवार १३:२२ मा प्रकाशित

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

तरकारी बोकेको ट्रक चण्डी खोलामा खस्दा एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको...

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने  !

मौसम पूर्वानुमान : आज यी तीन प्रदेशमा भारी वर्षा हुने !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुन्छ–मन्त्रालय

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने...

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो,...

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

विद्युतीय सवारी आयातमा अर्बौंको राजस्व छलि ? महालेखाले उठायो गम्भीर प्रश्न

काठमाडौँ । वर्तामान समयमा नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दो छ...