back
CTIZAN AD

संस्कृतिको संरक्षण गर्नुपर्नेमा मुख्यमन्त्री राईको जोड

वि.सं.२०७८ चैत १८ शुक्रवार

675 

shares

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री राईले नेपाल प्रज्ञा प्रतिष्ठान र विराट साहित्य सङ्गमको सहकार्यमा आयोजित प्रदेशस्तरीय वृहत वाङ्मय सङ्गोष्ठीको आज उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

मुख्यमन्त्री राईले संस्कृति लोप हुनबाट जोगाउनु पर्ने बताएका छन् । मुख्यमन्त्री राईले भने, “यस क्षेत्रमा किराँतको लामो इतिहास र सभ्यता रहेको छ”, उनले भने, “भाषा, साहित्य र संस्कृतिको खोज एवं अनुसन्धान हुनुपर्छ ।”

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल, रामबाबु दाहाल, हेमराज पौडेल र रामरिझन यादवले पनि आ-आफ्नो धारणा राखेका थिए । शनिबारसम्म चल्ने सो गोष्ठीमा सुनसरी, मोरङ र झापाका कवि, साहित्यकार, लेखक, संस्कृतिविद् र समालोचकको सहभागिता रहेको छ ।

वि.सं.२०७८ चैत १८ शुक्रवार १३:४४ मा प्रकाशित

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...