back
CTIZAN AD

थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त (सूचीसहित)

वि.सं.२०७८ चैत १८ शुक्रवार

687 

shares

काठमाडौं । सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगको अध्यक्ष नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थप ४३ जिल्लामा आयोगको अध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षहरुलाई भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले काठमाडौंमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सरकारले प्रदेश १ को संखुवासभामा शंकरमान कंडेल, सोलुखुम्बुमा उदयमान राई, तेह्रथुममा योगेन्द्र प्रसाद गड्तौला, खोटाङमा सुरेश राईलाई नियुक्त गरेको छ भने मधेश प्रदेशको सप्तरीमा हरिराम यादव, सिराहामा राम अधिर यादव, धनुषामा सुरेश कुमार कोइराला, महोत्तरीमा ज्ञान बहादुर गोले, सर्लाहीमा चन्द्र प्रकाश वाग्ले, रौतहटमा लक्ष्मण्म रेग्मी, बारामा छविलाल उप्रेती र पर्सामा तवरेज अहमद लाई नियुक्त गरेको छ ।

यस्तो अन्य नामावली

 

वि.सं.२०७८ चैत १८ शुक्रवार १३:२२ मा प्रकाशित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

साउदीले किन परिवर्तन गर्‍यो सीप प्रमाणीकरण नीति ?

काठमाडाैँ । साउदी अरबमा रोजगारीका लागि जाने नेपाली कामदारले अब अनुभवको...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...