back
CTIZAN AD

निगम र आन्दोलनरत पक्षबीच चार बुँदे सहमतिः आजदेखि पेट्रोलीयम पदार्थको सहज वितरण हुने

वि.सं.२०७८ चैत २० आइतवार

747 

shares

काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएसँगै आजदेखि पेट्रोलियम पदार्थको वितरण सहज हुने भएको छ ।

आन्दोलनरत पक्ष राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार चारबुँदे सहमति भएसँगै आइतबार बिहान ८ बजेबाट आयल निगमका सबै डिपो खुल्ने बताइएको छ ।

शनिबार भएको उक्त सहमतिमा आन्दोलनरत पक्षले फागुन २३ मा निगम समक्ष पेस गरेका मागहरु मध्ये बुँदा नं ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं ६ को एल.पी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी माग ७ दिनभित्र र पेट्रोलियम कारोबारसँग सम्बन्धीत माग जेठ १५ सम्ममा सक्ने बताइएको छ ।

वि.सं.२०७८ चैत २० आइतवार ०८:१९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...