back
CTIZAN AD

चीन लगायतका देशमा जानुपर्ने विद्यार्थीलाई चैत २५ भित्र निवेदन दिन आग्रह

वि.सं.२०७८ चैत २१ सोमवार

1.2K 

shares

काठमाडौं । चीन लगायतका देशहरुमा उच्च शिक्षा अध्ययन गर्ने क्रममा कोरोना महामारीका कारण देश फर्किएर पुनः अध्ययनका लागि जान नपाएका विद्यार्थीहरुलाई चैत मसान्तसम्म निवेदन दिन आग्रह गरिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै महामारीको अवधिमा नेपाल फर्किनु परेका विद्यार्थीहरुले मन्त्रालयको वेवसाइट www.moest.gov.np मा राखिएको निवेदनको ढाचामा उल्लिखत विवरण खुलाई चैत २५ गतेसम्म मन्त्रालयको इमेल technicaleud@moest.gov.np मा निवेदन दिन अनुरोध गरिएको छ ।

चीन लगायतका देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरु कोरोना महामारीका कारण नेपाल फर्किएका थिए । कोरोनाको पहिलो चरणको महामारीमा देश फर्किएका उनीहरु लामो समयसम्म पुनः अध्ययनका लागि सम्बन्धीत देश फर्किन पाएका छैनन् । उनीहरुले पटक–पटक पठनपाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन सरकारसँग आग्रह गर्दै आएका छन् ।

वि.सं.२०७८ चैत २१ सोमवार १०:४२ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...