back
CTIZAN AD

शान्ति स्थापनार्थ कंगोमा खटिएका एक नेपाली सेनाको विद्रोहीको आक्रमणबाट मृत्यु

वि.सं.२०७८ चैत २३ बुधवार

774 

shares

काठमाडौं । शान्ति स्थापनार्थ कंगोको बालीमा खटिएका एक नेपाली सेनाको गोली लागेर मृत्यु भएको छ ।

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा कंगोको इतुरी प्रदेशको डुगुटे क्षेत्रमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार त्यहाँको बिद्रोही समुह कोडेको मिलिसियाले आक्रमण गरेको थियो । सोहि आक्रमणमा एक नेपाली सैनिकको मृत्यु भएको संयुक्त राष्ट्र संघले पुष्टि गरेको छ ।

संयुक्त राष्ट्र संघले आफ्नो आधिकारीक वेवसाइटमार्फत् नेपाली सैनिकको मृत्यु भएको पुष्टि गरेपनि मृत्यु भएका उनको पहिचान भने खुलाएको छैन ।

संयुक्त राष्ट्र संघका महासचिवले मृतक सैनिकमाथि श्रद्धान्जलि अर्पण गर्दै नेपाल सरकार, नेपाली सेना तथा सैनिकका परिवारप्रति समवेदन प्रकट गर्दै आक्रमणको निन्दा समेत गरेको छ ।

वि.सं.२०७८ चैत २३ बुधवार ०९:५५ मा प्रकाशित

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...