back
CTIZAN AD

बेङ्गलोरको लगातार दोस्रो जित, दिनेश कार्तिकको विस्फोटक ब्याटिङ्ग

वि.सं.२०७८ चैत २३ बुधवार

786 

shares

२३ चैत, काठमाडौँ । २०२२ को आईपिएलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार दुई खेलमा जित हासिल गरेको छ । बेङ्गलोरले आफ्नो तेस्रो खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १६९ रन बनाएको थियो । राजस्थानका लागि ब्याटिङ्गमा जस बटलरले सर्वाधिक ७० रनको पारी खेलेका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा डेविड विलि, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १/१ विकेट निकालेका थिए ।

राजस्थानले दिएको १७० रनको लक्ष्य बेङ्गलोरले १९.१ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । बेङ्गलोरका लागि शाहबाज अहमदले सर्वाधिक ४५ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २३ बलमा ४४ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । राजस्थानका लागि बलिङ्गमा युजवेन्द्र चाहलले सर्वाधिक २ विकेट हात पारेका थिए ।

जितसँगै बेङ्गलोर ३ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

वि.सं.२०७८ चैत २३ बुधवार १०:२० मा प्रकाशित

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ समितिले तोकेको आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडौँ । ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा...

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

क्यानडालाइ हराउँदै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ । स्विट्जरल्यान्डले क्यानडालाई पराजित गर्दै फिफा विश्वकप–२०२६ को ‘नकआउट’...