back
CTIZAN AD

अस्पतालले माग्यो करारमा कर्मचारी

वि.सं.२०७८ चैत २३ बुधवार

828 

shares

काठमाडौँ । परोपकार प्रसूती तथा स्त्राी रोग अस्पतालले कर्मचारीको माग गरेको छ । सिएलएमसी (CLMC) म्यनेजरको पदका लागि उक्त अस्पतालले कर्मचारी माग गरेको हो ।

अस्पतालले इच्छुक र योग्यता पुगेको व्यक्तिले सूचना प्रकाशन भएको मितिदेखि सात दिनभित्र हुलाक टिकट र पासपोर्ट साईज फोटो टाँसी तोकिएको दरखास्त फाराम भरि अस्पतालको प्रशासन शाखामा दर्ता गराउनु पर्ने सूचनामा उल्लेख छ ।

दरखास्त फाराम अस्पतालको प्रशासनमा आई लिन सकिने तथा अस्पतालको website : http://pmwh.gov.np/ बाट डाउनलोड गर्न सकिन्छ ।

No description available.

वि.सं.२०७८ चैत २३ बुधवार १३:२१ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...