२५ चैत, काठमाडौँ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छिन् ।
दोस्रो कार्यकाल दोहोर्याउने चाहाना रोखेकी सीईओ खुञ्जेलीले सञ्चालक समतिले दोर्होयाउन नचाहेपछि राजीनामा दिएकी हुन् । उनले राजीनामा दिएपनि बैंकको सञ्चालक समितिले भने स्वीकृत गरि सकेको छैन्।
वि.सं.२०७८ चैत २५ शुक्रवार १०:१२ मा प्रकाशित




























