२ वैशाख, काठमाडौँ । नेपाल र जिम्बाब्वेबिच हुने एकदिवसीय र टि-२० श्रृखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले उक्त खेल तालिका सार्वजनिक गरेको हो ।
नेपालले जिम्वावे विरुद्ध पहिले वैशाख १७ गतेदेखि ३ खेलको एकदिवसीय श्रृखला खेल्ने छ भने एकदिवसीय श्रृखला समाप्त भएपछि वैशाख २३ गतेबाट टि-२० श्रृखला खेल्ने छ ।
नेपाल र जिम्वावे बिचको पुरा खेल तालिका :

वि.सं.२०७९ वैशाख २ शुक्रवार १५:०० मा प्रकाशित



























