back
CTIZAN AD

बाढीबाट प्रभावित भएको भन्दै चीनद्वारा दक्षिण अफ्रिकाप्रति सहानुभूति व्यक्त

वि.सं.२०७९ वैशाख ७ बुधवार

816 

shares

बेइजिङ। भयानक बाढीबाट दक्षिण अफ्रिका प्रभावित भएकोमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालाई समवेदना सन्देश पठाएका छन् ।

भयानक बाढीबाट दक्षिण अफ्रिकालाई प्रभावित भई ठूलो जनधन भएकोमा चीन सरकार र चिनियाँ जनताको तर्फबाट तथा आफ्नो व्यक्तिगत रूपमा नेता सी चिनफिङले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवार, घाइतेहरु र बाढी पीडितहरुलाई हार्दिक समवेदना प्रकट गरेका छन् ।

दक्षिण अफ्रिकी सरकारको दृढ नेतृत्वमा क्षतिग्रस्त क्षेत्रका जनताले अवश्य नै प्रकोपलाई जितेर छिटै आफ्नो घरबारको पुनःनिर्माण गर्ने विश्वास आफूले लिएको राष्ट्राध्यक्ष सीले सन्देशमा उल्लेख गरेका छन् ।सिन्ह्वा

वि.सं.२०७९ वैशाख ७ बुधवार ०८:०० मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...