काठमाण्डौं । यहि बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि उम्मेदवारी दिएका देशैभरीका उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ ।
निर्वाचनले आयोगले कूल १ लाख ४५ हजार ९२ जनाको नामावली सार्वजनिक गरेको हो । आयोगले नामावली सूचीमा उम्मेदवारको नाम थपघट हुन सक्ने जनाएको छ ।
वि.सं.२०७९ वैशाख २१ बुधवार १०:३८ मा प्रकाशित






























