back
CTIZAN AD

कोलकत्तालाई पराजित गर्दै लखनऊ उक्लियो अकं तालिकाको शिर्ष स्थानमा

वि.सं.२०७९ वैशाख २५ आइतवार

714 

shares

२५ वैशाख, काठमाडौँ । कोलकत्ता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनऊ सुपर जायन्ट्स आईपिएल अकं तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो । लखनऊका लागि ब्याटिङ्गमा क्विन्टन डि ककले सर्वाधिक ५० रन बनाएका थिए भने कोलकत्ताका लागि बलिङ्गमा आन्द्रे रसलले सर्वाधिक २ विकेट हात पारेका थिए ।

१७७ रनको लक्ष्य पछाएको कोलकत्ताको टिमले पुरै २० ओभर पनि ब्याटिङ्ग गर्न सकेन । कोकलत्तको टिम १४.३ ओभरमा १०१ रन बनाएर अलआउट हुन पुगेको थियो । कोलकत्ताका लागि ब्याटिङ्गमा ३ खेलाडीले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । कोलकत्ताका लागि एरण फिंचले १४, आन्द्रे रसलले ४५ र सुनिल नरायणले २२ रन जोडेका थिए । लखनऊका लागि बलिङ्गमा आवेश खान र जेशन होल्डरले सर्वाधिक ३/३ विकेट हात पारेका थिए ।

वि.सं.२०७९ वैशाख २५ आइतवार १०:०९ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...