काठमाडौं । स्थानीयतहको निर्वाचनका लागि उम्मेदवारी दिएका ३९० जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार यहि बैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका ३९० जनाको एकल उम्मेदवारी परेका कारण उनीहरु निर्विरोधि निर्वाचित भएका हुन् ।
आयोगद्धारा जारी सूचना अनुसार गाउँपालिकाका ३ अध्यक्षसहित विभिन्न पदमा निर्विरोध निर्वाचित भएका हु्न् ।







वि.सं.२०७९ वैशाख २५ आइतवार ११:३८ मा प्रकाशित






























