back
CTIZAN AD

गोबिन्दबल्लभ पन्त नेफ्सा एवार्ड २०२१ सिल्पकार र हुमागाईँलाई

वि.सं.२०७९ वैशाख २५ आइतवार

663 

shares

काठमाडौं । प्रत्येक बर्ष त्रिभुवन बिश्वबिधालय र पूर्वाञ्चल बिश्वबिद्यालयका बि.टेक.खाद्य प्रबिधिमा अध्य्यनरत उत्कृष्ट बिद्यार्थीलाई प्रदान गरिने गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड बर्ष सन २०२१ का लागि दिक्षा शिल्पकार र भावना हुमागाईलाई प्रदान गरिने भएको छ ।

गोबिन्द बल्लभ पन्त नेफ्सा अवार्ड ट्रस्टका तर्फबाट अध्यक्ष हिक्मत थापाले सन् २०२१ का लागि त्रिभुवन बिश्वबिद्यालयतर्फ बिज्ञान तथा प्रबिधि क्याम्पस, पोखराकी दिक्षा शिल्पकार र पूर्वाञ्चल बिश्वबिद्यालयतर्फ कलेज अफ एपलाइड फुड एन्ड डेरी टेक्नोलोजी काठमाडौंकी भावना हुमागाईलाई प्रदान गरिने घोषणा गरेका हुन् ।

नेपाल खाध प्रबिधि बिद्यार्थी संघ (नेफ्सा) का दोश्रो कार्यकालका अध्यक्ष पन्तको स्मृतिमा स्थापित उक्त पुरस्कार नेपालभरकै खाद्य प्रबिधि अध्ययन गराइने स्नातकतहका उत्कृष्ट बिद्यार्थी मध्य दुई जनालाई प्रत्येक बर्ष प्रदान गरिने गरेको कोषका उपाध्यक्ष हरिहर गुरागाईले बताए ।

बि. स. २०६९ बाट शुरु गरिएको पुरस्कारको यो नवौ श्रृङखला हो । कोरना प्रकोपका कारणले पुरस्कार घोषणा गरेर पनि बितरण गर्न नसकिएको सन् २०१९ को पुरस्कारका बिजेताहरुलाई पनि यो बर्षको पुरस्कार सङ्गै यसै बर्ष एक बिशेष कार्यक्रम बिच पुरस्कार हस्तान्तरण गरिने बताइएको छ ।

 

वि.सं.२०७९ वैशाख २५ आइतवार १७:०० मा प्रकाशित

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

नीर्जिबन बीमा व्यवसायमा बागमती प्रदेशको दबदबा

काठमाडौँ । नेपाल बीमा प्रधिकराणले बुधबार सार्वजानिका गरेको तथ्याङ्क अनुसार...

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

निर्जीवन बीमा व्यवसायमा उत्साह : चैत महिनामा मात्रै ५ अर्ब माथिको व्यवसाय

काठमाडौँ । नेपालका निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२÷८३...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

ताकम-हिलापोखरी-सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक...

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज...