back
CTIZAN AD

शुक्रबार सार्बजनिक बिदा घोषणा

वि.सं.२०७९ वैशाख २६ सोमवार

963 

shares

काठमाडौं । सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

शुक्रबार हुने स्थानीयतहको निर्वाचनलाई मध्येनजर गर्दै गृहमन्त्रालयले शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको सूचना जारी गरेको छ ।
‘स्थानीयतह निर्वाचन, २०७९ को मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजकि निकायहरुमा सार्वजनिक विदा दिने’ नेपाल सरकार, मन्त्रिपरिषद्बाट २०७९/०१\२५ मा निर्णय भएको हुँदा सम्बन्धीत सबैमा जनकारी गराइन्छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

May be an image of text that says 'नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- नेपाल मावत्रालय सरकार गह सिंहदरबार, काठमाडौ, नेपाल सार्वजनिक बिदा सम्बन्धी सूचना "स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने मिति २०७९ बैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने" नेपाल सरकार, मन्त्रिपरिषद्बाट मिति २०७९/०१/२५ मा निर्णय भएको हुंदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको मिति: २०७९/०१/२६ फणिन्द्रम्णि पोखरेल सहसचिव/ प्रवक्ता'

वि.सं.२०७९ वैशाख २६ सोमवार १६:४६ मा प्रकाशित

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...