back
CTIZAN AD

नेपालमा थप २१ जनामा कोरोना संक्रमण, १६ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख २८ बुधवार

672 

shares

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८८ नमुना परीक्षणमा थप २१ जनामा कोरोना संक्रमण देखिएको हो । आज थपिएका २१ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमति हुनेको संख्या ९ लाख ७८ हजार ८७२ पुगेको छ ।

त्यसैगरी आज निको भएका १६ जनासँगै नेपालमा हालसम्म ९ लाख ६६ हजार ८३९ जना निको भएका छन् । साथै कूल संक्रमित मध्ये हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ९५२ रहेको छ ।

त्यस्तै हाल १८७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा १८६, संस्थागत आइसोलेशनमा १ जना रहेको छ भने आइसीयु र भेन्टिलेटरमा रहनेको संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

नेपालमा थप १३ जनामा कोरोना संक्रमण, १७ जना संक्रमण मुक्त

वि.सं.२०७९ वैशाख २८ बुधवार १६:३७ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...