back
CTIZAN AD

पोखरीमा डुबेर बालिकाको मृत्यु

वि.सं.२०७३ चैत ७ सोमवार

1K 

shares

७ चैत, त्रिशूली । पोखरीमा डुबेर जिलिङमा आइतबार एक बालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा सर्लाही लक्ष्मीपुर–९ घर भई नुवाकोट जिलिङ–१ स्थित जालपाबारही इँटा उद्योगमा मजदुरी गर्दै आएका जयकरण माझीको १८ महिनाकी छोरी नन्दली माझी रहेका छन् । इँटा उद्योग परिसरमा बनाइएको पोखरीको पानीमा डुबेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

परिवारका सदस्यहरु उद्योगमा काम गरिरहेको समयमा खेल्ने क्रममा इँटा बनाउन जमाएको पानीमा बालिका डुबेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल त्रिशूली लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिनुभयो ।

वि.सं.२०७३ चैत ७ सोमवार ०२:४५ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...