back
CTIZAN AD

गजल १९

वि.सं.२०७३ चैत ७ सोमवार

1.9K 

shares

ram-prasad-gaire-palpaन तर्साउ झरनाको पानी सुक्दै सुक्दैन
देशको माया छातीमा राख्ने झुक्दै झुक्दैन
यथार्थ बोध हुन्छ मानव समाज भित्र
झुठा कुरा त धेरै समय लुक्दै लुक्दैन
एकाधिकारको सपना ले मातेका हौला
बर्ग संघर्ष चल्छ निसाना चुक्दै चुक्दैन
उत्पादन प्रणालीमा श्रमको मुल्य हुन्छ
पसिना हक लिन श्रमिक रुक्दै रुक्दैन
शोषण अन्त्य हुन्छ भने मानव बस्तीमा
फेरी आन्दोलनको बिगुल फुक्दै फुक्दैन

वि.सं.२०७३ चैत ७ सोमवार ०३:०७ मा प्रकाशित

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...